नियम ७३
वैकल्पिक व्यवस्था गर्न सकिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि जिल्लास्थित सम्पूर्ण कार्यालयको धरौटी रकमको सञ्चालन एकिकृत रूपमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत सञ्चालन हुने गरी वा अन्य वैकल्पिक व्यवस्था गर्न महालेखा नियन्त्रक कार्यालयले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।